धनुषा- प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ बढी बहुमतले पारित भएको छ ।
तीन दल जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रको मधेश प्रदेश नाम प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन थियो ।
प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो । जसमा मधेश प्रदेशको पक्षमा ८० मत खसेको छ।