काठमाडौं : इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलको मूल्य समायोजन गर्दै १ रुपैयाँ ४८ पैसाले घटाएर पठाएको छ।
आईओसीले आजपठाएको मूल्यसूचीअनुसार डिजेलको मूल्यमा भने २ पैसाले बढाएको छ।



मट्टीतेलमा भने २२ रुपैयाँ बढाएको छ। त्यस्तै हवाई इन्धनको मूल्यमा भने ४ रुपैयाँ २३ पैसा बढाएको छ।





