काठमाडौं। रामनवमी पर्वका लागि सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
मन्त्रीपरिषद्को बैठकबाट आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।



चैत २४ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयानुसार भो
लि देशभरका सबै सरकारी कार्यालय, सरकारी निकायमा सार्वजनिक बिदा दिइएको हो।




