महोत्तरी- नेपाली काँग्रेसले महोत्तरीको औरही नगरपालिकाको लागि मेयर पदमा सुनिल यादव र लोहारपट्टी नगरपालिकाको मेयरमा शैलेन्द्र यादवलाई पुनः टिकट दिएको छ। ।
२०७४ को स्थानीय तहको निर्वाचनमा दुबैजना काँग्रेसबाट मेयरमा विजयी भएको थिए । काँग्रेस मधेस प्रदेश समितिको बैठकले पुनः दुबैजनालाई मेयरमा लडाउने निर्णय गरेको हो ।
त्यसैगरी बलवा नगरपालिकाको मेयरमा बिनोद यादवलाई टिकट फाइनल गरेको छ ।




