जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकाको मतगणना सुरु भएको छ ।
अबेर राति वडा नं. १ को मतगणना सुरु भएको हो । बिहानसम्म पालिका अध्यक्ष पदमा काँग्रेस उम्मेदवार राअशिष महतोले अग्रता लिएका छन् । मतगणनामा विवाद हुँदा गणना गरेकै मत फेरि गणना भइरहेको छ ।



हालसम्म यस्तो छ मत परिणाम –
रुख- 42
सूर्य – 15
साइकल – 7




