वर्दिवासमा स्वत्नत्र उम्मेदवार जेब्रा छापको अग्रता कायम बर्दिबास नगरपालिको अहिलेसम्म मेयरको नतिजा।
वडा न ८ हाथिलेट ताजा परिणाम । ९६२ मत मा
प्रहलाद कुमार क्षेत्री (जेब्रा) : ३४५



टेक बहादुर बलम्पाकी (एमाले) : २५६
राजु खड्का (माओवादी) : १५६
चिरंजीवी हमाल (नेपाली कांग्रेस) : १०




