गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले अग्रता कायमै राखेको छ ।
५ सय मतगणना गर्दा जसपाका उम्मेदवार डा. दिपेन्द्र महतोले १२९ मत पाएका छन् भने नेकपा माओवादी केन्द्र विष्णु बहादुर योञ्जनले १२० मत प्राप्त गरेका छन् ।



यस्तै लोकतान्त्रिक समाजवादी पाटीका देवनारायण महतो कोइरीले १०३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अजय कुशवाहाले ६२ र नेपाली काँग्रेसका बसन्त कुमार गुरुङ्गले ६१ मत प्राप्त गरेका छन् ।




