औरही – महोत्तरीको औरही नगरपालिका वडा १ मा ४१७ मतको गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अग्रता कायम राखेका छन् ।
प्रदीप कुमार खडका (लोसपा)- २३२



सुनिल कुमार यादव(नेपाली कांग्रेश)- ८७
प्रमोद मण्डल(नेपका माओवादी केन्द्र) १९
त्यस्तै औरही नगरपालिका वडा ९ मा ३६४ मतको गणना हुँदा नेपाली काङ्ग्रेस ले अग्रता कायम राखेका छन् ।
सुनिल कुमार यादव(नेपाली कांग्रेश)-१६१
प्रदीप कुमार खडका(लोसपा – ६२
होरिल प्रसाद यादव (जनमत)(७५




