महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्रबाट दिएका उम्मेदवार छेत्रीले अग्रता कायम राखेको छ ।
प्रमुख पदको उम्मेदवारहरु



प्रह्लाद छेत्री(स्वतन्त्र) : २७२२
राजु खड्का(मा.ओ): १५२०
टेक बा.बलम्पाकि(एमाले) : ९५०
उपप्रमुख पदको उम्मेदवारहरु
तारादेवी (स्वतन्त्र) : २१३९
कृष्णमाया गौतम(मा.ओ) : १४०५
दुर्गा दाहाल(एमाले) : ११६२




