औरही । महोत्तरीको औरही नगरपालिका वडा नं. ९ मा काँग्रेस प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएका हुन् ।
उनी काँग्रेसबाट प्यानल सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टी राम भगत मण्डलले ३१० मत मात्र ल्याउन सफल भएका थिए ।







