
गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ३ मा पछिलल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।
कुल ८ सय मतको गणना हुँदा मेयरमा नेपाली काँग्रेसले २३३, नेकपा माओवादी केन्द्रले ११९, जसपा नेपालले १९६, लोसपा नेपालले १४६ र नेपाका एमालेले ५९ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसले २४८, नेकपा माओवादी केन्द्रले ११४, जसपा नेपालले १९३, लोसपा नेपालले १४१ र नेपाका एमालेले ५९ मत ल्याएका छन् ।
यस्तै, वडाध्यक्षमा नेपाली काँग्रेसले २५०, नेकपा माओवादी केन्द्रले ११९, जसपा नेपालले १९३, लोसपा नेपालले १४५ र नेपाका एमालेले ६० मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।