मंजित मधेसी, सोनमा । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ८ नेपाली काँग्रेसबाट सिंह बिजयी भएका छन् ।
सोनमा गाउँपालिका वडा नं. ८ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष सुनिल कमार सिंह ३९ मत ल्याई प्यानलै बिजय भएका छन् ।
सिंहले ५७६ मत प्राप्त गरेका छन् भने उहाँको प्रतिद्वन्दि छाता छाप ४३७ मत ल्याएका छन ।


