औरही – महोत्तरीको औरही नगरपालिका वडा ७ मा ५३५ मतको गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अग्रता कायम राखेका छन् ।
मेयर प्रदीप कुमार खडका (लोसपा) : २८२
सुनिल कुमार यादव(नेपाली कांग्रेश) : १७७
प्रमोद मण्डल(नेकपा माओवादी केन्द्र) : ३
सरोज कुमार यादव (एमाले) : १८
सुशिल यादव (जसपा) : ५
होरिल प्रसाद यादव (जनमत) : २
उप मेयर रेणु झा (लोसपा) : २७१
रेखा यादव (नेपाली कांग्रेश) : १७१
रिना कुमारी गुप्ता (नेकपा माओवादी केन्द्र) : ३
राधा कुमारी खतिवडा (एमाले) : २१
ईसरागन कुमारी (जसपा) : ६
सुनिता कुमारी (जनमत) : ४







