क्षीरेश्वरनाथ नगरपालिकाको हलसम्मको मतगणना हुँदा : मेयर सुखदेव यादव ( नेकपा एमाले) : २४०८ योगेन्द्र पजियार (नेपाली काँग्रेस) : २०७२ उपमेयर सालिनी चौधरी (नेकपा एमाले) : २२४८ रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस) : २१६९ वडातर्फ वडा नं.५ जिवछ मण्डल(नेपाली काँग्रेस) : १५५ राजनारायण प्रसाद गुप्ता (नेकपा एमाले) : १८८ सितेश कुमार झा(स्वतन्त्र) : ९९




