औरही – महोत्तरीको औरही नगरपालिका वडा ३ मा ७१४ मतको गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अग्रता कायम राखेका छन् ।
यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम मेयर
प्रदीप कुमार खडका (लोसपा) : २७९
सुनिल कुमार यादव(नेपाली कांग्रेश) : २६६
प्रमोद मण्डल(नेकपा माओवादी केन्द्र) : ४
सरोज कुमार यादव (एमाले) : ८२
सुशिल यादव (जसपा) : ५
होरिल प्रसाद यादव (जनमत) : १६
उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम उप मेयर
रेणु झा (लोसपा) : २७५
रेखा यादव (नेपाली कांग्रेश) : २४५
रिना कुमारी गुप्ता (नेकपा माओवादी केन्द्र) : ६
राधा कुमारी खतिवडा (एमाले) : ९३
ईसरागन कुमारी (जसपा) : २३
सुनिता कुमारी (जनमत) : ११
यस्तै महोत्तरीको औरही नगरपालिका वडा ६ मा ६०० मतको गणना हुँदा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् ।
यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम मेयर
प्रदीप कुमार खडका (लोसपा) : २७१
सुनिल कुमार यादव(नेपाली कांग्रेश) : २७९
प्रमोद मण्डल(नेकपा माओवादी केन्द्र) : ७
सरोज कुमार यादव (एमाले) : १
सुशिल यादव (जसपा) : १
होरिल प्रसाद यादव (जनमत) : ५
उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम उप मेयर
रेणु झा (लोसपा) : २७२
रेखा यादव (नेपाली कांग्रेश) : २७७
रिना कुमारी गुप्ता (नेकपा माओवादी केन्द्र) : ७
राधा कुमारी खतिवडा (एमाले) : ०
ईसरागन कुमारी (जसपा) : ३
सुनिता कुमारी (जनमत) : ५