औरही – महोत्तरीको भंगहा नगरपालिका वडा ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजीशरण यादव ९८ मतको अन्तरले विजयी भएका छन् ।
आज बिहान सम्पन्न वडा नं ६ को मतगणनाबाट राजीशरण यादवले १०९२ मत ल्याएर प्यानल सहित विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी लोसपाका चौठी महतोले ९९४ मत प्राप्त गरे।