महोत्तरी- नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि द्वारा महोत्तरी जिल्लाको तीन पालिका प्रमुख लाई सम्मान गरेका छ्न।
महोत्तरीको औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खडका ,लोहारपट्टी नगरपालिका नगर प्रमुख शैलेन्द्र यादव र रामगोपालपुर नगरपालिका नगर प्रमु रामदुलार साहलाई सुबिसु केबल नेट प्रा. लिले सम्मान गरेको छ ।
सुबिसु केबल नेट प्रा. लि का महोत्तरी जिल्लाको जिल्ला इन्चार्ज आरोप अधिकारि र एरिया इन्चार्ज लालेन्द्र यादवले नगर प्रमुखहरुको कार्यालय कक्षमा पुगेर हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित कदर पत्र र दोसल्लाबाट सम्मान गरेका छन




