महोत्तरी । महोत्तरीको औरही नगरपालिका ७ भोईल स्थित रहेको श्री राम बिलास याद वचन्देश्वर यादव जनता मावि बिधालयको उत्तर तर्फबाट रहेको पोखरीमा एक पुरुष शव भेटिएको छ ।
मृतकको पहिचान खुलेका छैन । घटनास्थलमा प्रहरी पुगेर शव वाहिर निकाल्न लागेका छन् ।
अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बांकी छ ।




