महोत्तरी- औरही नगरपालिकामा मेयर कप टी२० क्रिकेट प्रतियोगिता २०७९ को आयोजना हुने भएको छ।

असोज २४ देखि सुरु हुने यस प्रतियोगितामा औरही नगरपालिका भित्रका क्रिकेट टिमहरुको सहभागी रहने छ।
२० ओभरको खेल आइसीसी को सम्पूणर् नियमानुसार खेलाइने जनाइएको छ।
प्रतियोगिताको प्रथम विजेतालाई २५ केजीको खसी र ५१०० नगद र दोश्रो हुने टिमलाई ५१०० नगद प्रदान गरिने आयोजकले जनाएको छ।





