
भारत गुजरातको मोरबीमा माचु नदीमा बनेको एउटा पुल भत्किएको छ। आइतबार पुल भत्किँदा कम्तीमा ६० जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरूले जनाएको छ। दर्जनौँ मानिस नदीमा खसेका हुनसक्ने अनुमान गरिएको छ।
तत्काल त्यहाँ राहत तथा उद्धारको काम शुरु गरिएको छ। थप जानकारी आउन बाँकी छ।