
महोत्तरी – महोत्तरी – नेपाली कांग्रेसका नेता तथा महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र राय यादवले मतदान गरेका छन् ।
उनले महोत्तरीको औरही नगरपालिका ४ स्थित रहेको श्री बिष्णु दशैँ प्रा.बि श्रीपुर काबिलाश मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।


