महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को सुरुवाती मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल अगाडि देखिएका छन् ।
अहिले सम्म ६०६ मतगणना हुदाँ पोदखरेलले २७७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी महतो कोइरीले १८८ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी रहेको छ ।







