
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतोले ४ हजार ५९ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई ३ हजार २६१ मतसहित नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका राजकिशोर शाह ३५५ मतसहित तेस्रो स्थानमा छन् ।