
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र राय यादवले १ हजार ५४२ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई ८ सय २५ मतसहित जनमत पार्टीका मनोज कुमार साहले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी का डा. सुरेन्द्र यादव ७ सय ११ मतसहित तेस्रो स्थानमा छन् ।