
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ को 'क' मा नेकपा एमालेका सरोज यादवले ३ हजार ९ सय ६९ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई २ हजार २ सय ६९ मतसहि जनमत पार्टीकाका राम स्नेही यादवले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजबादी पार्टीका कैशल यादवले २ हजार ४१ मतसहित तेस्रो स्थानमा छन् ।