तनहुँ– तनहुँमा मत गणनाका क्रममा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को प्रत्यक्षतर्फको मतगणनाका क्रममा सो लेखिएको मतपत्र भेटिएको हो।

पछिल्लो समय नेपालमा संघीयता खारेजीको मुद्दा पेचिलो बन्दै गएको छ।