
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ को 'ख' मा नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लालेन्द्र कुमार मण्डल ३ हजार ७८ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई २ हजार ८ सय १४ मतसहित जनता समाजवादी पार्टीका सरोज कुमार सिंहले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका सरोज कुमार साह कानुले ९ सय ६४ मतसहित तेस्रो स्थानमा छन् ।