
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र राय यादवले १० हजार ८ सय १५ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई ७ हजर १ सय ९२ मतसहित जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवले पछ्याइरहेका रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका मनोज कुमार साह ३ हजार २ सय ८० मतसहित तेस्रो स्थानमा छन्
।