
महोत्तरी- महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका शरत सिंह भण्डारी मतान्तर बढाउँदै लगेका छन् ।
भण्डारीले १० हजार ९ सय १६ मत ल्याउँदा तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंह ४ हजार ८ सय ४४ मत ल्याएका छन् ।
त्यस्तै, नेकपा एमालेका राम परिक्षण यादवले ४ सय ९ सय ८० मत ल्याएका छन् ।