
काठमाडौं - निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा निर्वाचित भएको घोषणा गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद, कांग्रेसका ३२ र माओवादी केन्द्रले १४ जना सांसद रहेका छन् । यस्तै, राप्रपाका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका १३ जनाले प्रतिनिधिसभामा समानुपातिक प्रातिनिधित्व पाएका छन् ।
यस्तै जसपा र जनमत पार्टीले ५–५ सिट पाएका छन् भने अन्य पार्टीले भने थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक प्रतिनिधित्व जनाउन सकेनन् ।
यी हुन् निर्वाचित समानुपातिक सांसद