
सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उस्थित हुँदै गरेको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू ।


आज १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको छ । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराउने छन् ।


सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन् ।



















