जनकपुरधाम- धनुषामा एक महिलाको शव फेला परेकोछ ।
जनकनन्दनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा फेला परेको उक्त शव एक भारतीय नागरिकको रहेको धनुषा प्रहरीले जनाएको छ । य नागरिकको शव फेला भेटिएको धनुषा प्रहरीले जनाएको छ ।
करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ ।
सो नम्बरमा फोन गर्दा भारतको म उक्त घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी रायले बताए ।