sf7df8f}F, !! dªl;/ M b]ze/ /x]sf kfFr aif{ d’lgsf afnaflnsfnfO{ cfh / ef]ln le6fldg
PÚ / h’sfsf] cf}iflw v’jfOFb} . /fli6«o le6fldg P sfo{qmdcGtu{t 5 dlxgfb]lv % aif{ d’lgsf s/La @& nfv afnaflnsfnfO{ le6fldg P / ! b]lv % aif{;Ddsf s/La @$ nfv afnaflnsfnfO{ h’sfsf] cf}iflw v’jfOFb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिनेछ ।
यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ ।



महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।




