
काठमाडौं । चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोब्बर भन्दा बढी मतको अग्रता कायम गरेका छन् ।
लामिछानेले ६ हजार ५६८ मत पाउँदा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८६१ मत मात्र पाए ।
यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले २६ सय ८८ मत पाएका छन् ।