sf7df8f}F, !% h]7 . cy{dGqL 8f k|sfzz/0f dxt k|ltlglw;ef / /fli6«o;efsf] ;+o’Qm a}7sdf ;f]daf/ cfj @)*)÷)*! sf] nflu cg’dflgt cfoJoo ljj/0f k|:t’t ug{‘x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ –किसानलाई रासायनिक मलमा अनुदान दिन सरकारले ३० अर्ब बजेट छुट्याएको छ।
सोमबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बतएका हुन्।







