जनकपुरधाम।अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेको छ ।
भोलिदेखि जेठ २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका हुन् ।
जेठ १९ देखि २६ गतेसम्मकमा लागि विद्यालयहरु बन्द रहने उपमहानगरले जनाएको छ ।





