कृष्ण राज गिरी/भैरहवा
भगवान गौतम वुद्द को जन्मस्थल रहेको लुम्बिनी साँस्कृतिक नगरपालिका ले असार १५ गते ईद उल अजहा (बकरा ईद ) को उपलक्ष्य मा स्थानिय बिदा दिएको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिका का प्रमुख सजरुद्दिन मुसलमान ले इस्लाम धर्मावलम्वी हरु को माहान चाड ईद उल अजहा (बकरा ईद ) को उपलक्ष्य मा देश विदेश मा बस्ने सम्पुर्ण मा शुभकामना दिदैँ शुक्रवार नगरपालिका कार्यालय तथा सबै मातहत को कार्यालय हरु मा स्थानिय बिदा दिईएको वुधवार जानकारी गराएका छन् ।



बकर ईदका अवसरमा सरकारले देशैभर नै असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।




