कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को भैरहवा मा इस्लाम धर्मावलम्बीले आयोजना गर्ने ताजिया मेला धुम धाम सँग मनाईएको छ। भैरहवा को विभिन्न ठाउँ वाट मिलन चोक मा जम्मा भएर अनेक कर्तव देखाउँदै रैली देवकोटा चोक हुँदै डण्डा खोला मा समापन भएको थियो।