एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले २ सय रन पुरा गरेको छ । ४४ औँ ओभरमा ७ विकेटको क्षतिमा नेपालले सो योगफल पूरा गरेको हो ।
हाल सन्दीप लामिछाने र सोमपाल कामी मैदानमा छन् । सोमपाल २७ रन तथा सन्दीप ४ रन बनाएर खेलिरहेका छन् ।

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको लागि एक विश्वसनिय समाचार पोर्टल हो ।...थप
सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी दर्ता नं.: २२७११५/०७६/०७७ : १९८/०७७/०७८
सञ्चालक/सम्पादक
अजय कुमार साह
[email protected]
9807675125,9844025184
समाचारदाता
धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]
बिजय कुमार साह
[email protected]
© 2023: Shirish News | All right reserved | Privacy Policy
Powered by: ProTech