
महोत्तरीको मटिहानीमा रावण वध कार्यक्रमको लागि निर्माण गरिएको रावणको पुत्ला । प्रत्येक वर्ष विजया दशमीको अवसरमा यहाँ रावण वध कार्यक्रमको आयोजना गरिन्छ। श्री आदर्श दुर्गा पूजा समिति मटिहानी द्वारा हरेक वर्ष विजया दशमीका दिन कलात्मक रावणको पुतला निर्माण गरी वध गर्ने चलन रहेको छ ।यस वर्ष ५१ फिट अग्लो रावणको रावणको पुत्ला निर्माण गएिको छ। यस पुत्लामा आगो लगाई आज साँझ बध गरीन्छ।


