
रोशन कुमार महतो,बर्दिवास-महोत्तरीको पदिचानमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। बर्दिवास नगरपालिका-२ मा रहेको जन जागृति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
आइतबार बर्दिवास विशेष बजारले ৩০ विद्यार्थीहरुलाइ शैक्षिक सामगी वितरण गरेको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री, प्रदेशसभा सदस्य शारदादेवि थापा लगायतको विशेष उपस्थिती रहेको थियो।


