सर्लाही – बागमती नगरपालिकामा रहेको श्री जनजागृति आधारभुत बिद्यालयमा जाडोमा ज्याकेट बितरण गरिएको छ। बागमति नगरपालिका शिक्षा समितिको सद्स्य , श्री जनजागृति आधारभुत बिद्यालय बथनियाकि अध्यक्ष पबित्रा माझिले ६३ जना छात्र, छात्राहरुलाई वडा अध्यक्ष ओम श्रेष्ठको हातबाट ज्याकेट बितरण गरेका हुन् ।














