
महोत्तरी - जय माँ जानकी समाज सेवा नेपालले जन्म देखिनै आँखा नदख्ने समस्या भएको बच्चालाई उपचारकाे लागि आर्थिक सहयोग गरेको छ।
महाेत्तरीकाे रामगोपालपुर नगरपालिका वडा नम्बर - ८ बिर्ताका महेश मंण्डलकाे १महिने छाेरा जन्मदेखि नैआखाँले नदेखिने समस्या रहेकोले मंण्डल विभिन्न समाजिक संजाल मार्फत हार गुहार गरेपछि धनुषाको जय माँ जानकी समाज सेवा नेपालले बच्चालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ।

बुधबार मंण्डलकाे घरमै पुगेर जय माँ जानकी समाज सेवा नेपालका अध्यक्ष विरेन्द्र ठाकुर, सचिव उन्देश्वर राय,संस्थाका पूर्व अध्यक्ष,रामधनि राउतलगायत ११ सदस्यीय टाेलिले रु २० हजार १ सय ५५ रुपैयाँ सहयोग गर्नुभएका छन् । महेश मंण्डलकाे श्रीमती आरती देवी मंण्डललाई बल्ड कैन्सर पिडित रहेकी छिन् ।

आरतीकाे उपचारमा भएको सबै सम्पत्ति बेचेर लगाईसके अब अर्कोकाे घरमा बसिरहेकाे छु महेशले बताउभएका छन। मंण्डलका६ बर्षकी एउटा छाेरी छन् भन्ने यहि कार्तिक ४ गतेकाे छाेरा हुदा खुशिकाे सिमा नरहेको बेला बुबा मंण्डललाई जब थाहा पायौं छाेरा नदेखिने आँखामा समस्याले झन पिडा थपिएको दुःखले आँखाबाट आँसु झरी झरि रहेको थियो ।
