काठमाडौं : नेपाल प्रिमयर लिगमा कर्णालीका विलियम बसिस्टोले पनि अर्धशतक प्रहार गरेका छन्।
उनले ३७ बलमा ५० रन पुर्याएकका हुन्।
यसअघि कर्णालीका जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरेका थिए। जयकिशनले ३६ बलमा ५० रन बनाएका थिए।