काठमाडौं – नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।
ओपनर जयकिशन कोलसावाला १ रनमै आउट भएका हुन् । १.१ ओभरमा जनकपुरका ललित राजवंशीले आउट गरे ।



कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो ।




