काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ ।
सुदूरपश्चिमका हरमित सिंह १४ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका महमद मोहसिनले आउट गरे ।



यसअघि सैफ जैब ६९ र विनोद भण्डारी ४१ रनमा आउट भएका थिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।




