नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिकाको पार्टी कार्यालय उदघाटन गरिएकोछ।
पार्टी कार्यालयको आज एक कार्यक्रम बीच पार्टी प्रदेश कमिटी सदस्य एवं क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेब यादवले गरे ।
एमालेका नगर अध्यक्ष अनिल कुमार चौधरीको विशेष पहल र अध्यक्षतामा उक्त कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।