महोत्तरी- औरही उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति चयन गरिएको छ।
निवर्तमान अध्यक्ष श्रवण चौधरीको अध्यक्षतामा स्थानिय व्यापारीहरुको उपस्थितिमा सर्वसहमी बाट नयाँ ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ।
चयन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा संजित मण्डल,उपाध्यक्षमा रामपुनित चौधरी, महासचिवमा राजु चाैधरी, सचिव बिरेन्द्र साह र कोषाध्यक्षमा संतोष साह रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमश: किशन साह ,अरविन्द चौधरी , मुकेश चौधरी , भुवनेश्वर यादव सदस्य, जाविर लहेरी सदस्य र शिवशंकर चौधरी रहेका छन् ।