काठमाडौं – त्रिपुरेश्वरको बस स्टप नजिकै शंकास्पद वस्तु भेटिएको छ ।
कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

न्युज डेस्क