
मंजित कुमार राम,महाेत्तरी- महाेत्तरीकाे औरही नगरपालिका वडा -४ सेरहामा एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा पाइएकाे छ।
स्थानीय राम एकवाल ठाकुरको छाेरा दिपेन्द्र ठाकुरकाे श्रीमती २६ वर्षकी लिलम देवी ठाकुर शनिबार आफ्नै घरमा झुन्डिएको अवस्थामा पाइएकाे ईलाका प्रहरी कार्यलय गाैशालाका प्रहरी ईन्चार्ज उतम सिंह भण्डारीले जानकारी दिनुभएको हाे।
घटनाको सुक्ष्म अनुसन्धान भईरहेकाे प्रहरी ईन्चार्ज सिंह जानकारी दिनुभएको हाे।